आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नेपाली सेनाले जेन– जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेकाे छ । आज एक विज्ञप्ति जारी गर्दै सेनाले प्रदर्शनका क्रममा ‘काेही कसैले सुरक्षाकर्मीका हतियार लिएर गएकाे भए त्यसकाे दुरूपयाेग भई जनधनकाे क्षति हुनसक्ने कुरालाई मध्यनगर गरेर’ सुरक्षाकर्मीलाई सूचना दिन र बुझाउन भनेको छ ।
यदि कसैले उक्त हतियार वा गाेलीगठ्ठा नबुझाएमा कानुनबमाेजिम कारबाही हुने सेनाले चेतावनी दिएकाे छ ।
मंगलबार काठमाडाै लगायत देशका विभिन्न स्थानमा प्रर्दशन हुँदा सुरक्षाकर्मीका हतियारसमेत खाेसिएका थिए । सेनाले काठमाडौं र पाेखराबाट केही हतियार बरामद गरिसकेको छ ।
त्यस्तै, सुनसरीकाे इटहरीमा पनि प्रहरीका हतियार नियन्त्रण लिइएकाे स्थानीयले बताएका छन् । सेनाका अनुसार हालसम्म ३१ थान हतियार बरामद गरिएको छ ।