गगन थापाको घर अगाडि ढुंगामुढा

गगन थापाको घर अगाडि ढुंगामुढा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरअघि ढुंगामुढा भएको छ । काठमाडौंको रातापूल नजिकै रहेको उनको निवासमा ढुंगा प्रहार भएको हो ।

खबरपाटी
खबरपाटी