आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ। आगलागी कसरी भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ। सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ। आगलागीबाट भएको क्षतिको बारेमा भने अहिलेसम्म आधिकारिक जानकारी आएको छैन।