आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ।
प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेका हुन्
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग।