सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको निर्णय

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए । 

“समर्थन फिर्ता लिइसकेका छौँ । औपचारिक पत्र बुझाउन मात्रै बाँकी छ,” उनले भने । 

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि राजीनामा दिन पार्टी अध्यक्ष सिके राउतले निर्देशन दिएका छन् ।

खबरपाटी
खबरपाटी