आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको निवासलाई प्रदर्शनकारीले घेराउ गरेका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारी उनको निवास वरिपरि रहेका छन् ।