आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
विराटनगर । सोमबार सरकारद्वारा गरिएका युवामाथिका नरसंहारविरुद्ध मंगलबार बिहानदेखि व्यापक प्रदर्शन सुरु भएपछि विराटनगरमा कर्फ्यु आदेश जारी गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । जिल्लामा विभिन्न समूह र पक्षहरूले आफ्ना माग राखी विराटनगर महानगरसहित जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । त्यस्ता गतिविधिबाट अप्रिय घटना हुने आशङ्का रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश लागू गरेको हो ।