आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संसद् भवन नयाँ बानेश्वरमा हजारौँको संख्यामा प्रदर्शनकारी प्रवेश गरेका छन् ।
उनीहरु अहिले भर्खरै त्यहाँ प्रवेश गरेका हुन् । यसअघि हजारौँको संख्यामा सो क्षेत्रमा प्रदर्शनकारी जम्मा भएका थिए ।