आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – चावहिलबाट ठूलो संख्यामा अघि बढेका जेन-जेड प्रदर्शनकारीहरूले गौशालामा प्रहरीमाथि सुतली बम प्रहार गरेका छन्। उपत्यकामा आन्दोलन नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीहरूले नेताका घर र प्रहरी कार्यालयहरूलाई समेत निशाना बनाएर आक्रमण गरिरहेका छन्।