आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डाै – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीको नेतृत्व रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सिंहलाई पदबाट राजीनामा गर्न जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्देशन दिनुभएको थियो ।
पार्टी अध्यक्ष राउतको सल्लाहमै आफूले पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । 'जेन जी' को आन्दोलनमा भएकाे क्षतिले दुःखी बनाएको सिंहको भनाइ छ ।