गगन–विश्व : सातबुँदाको औचित्य सकियो, जेनजीको माग पूरा गर्न तयार

गगन–विश्व : सातबुँदाको औचित्य सकियो, जेनजीको माग पूरा गर्न तयार

काठमाडौं । कांग्रेसका महामन्त्रीद्वयले एक विज्ञप्ति जारी गर्दै कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिको औचित्य सकिएको बताएका छन् ।

उनीहरुले पाँच बुँदामा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले तत्काल पद त्याग गर्नुपर्ने र जेनजीको माग पूरा गर्न आफूहरु तयार रहेको उल्लेख गरेका छन् ।

खबरपाटी
खबरपाटी