आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)लगायत विपक्षी दलहहरूको बैठक बस्दै छ । सिंहदरबारमा बैठक अहिले केहीबेरमा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
“पछिल्लो घटनालार्ई लिएर हामी बैठकमा छलफल गर्दै छौँ । बैठक सिंहदरबारमा अहिले केहीबेरमा बस्दै छ,” उनले बाह्रखरीसँग भने ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारलगायत विषयमा जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको ज्यान गएपछि माओवादी केन्द्र, रास्वपा, संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेसकेन्द्रित दललगायत विपक्षी दलले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।