प्रदर्शनकारीले घरमा आगो लगाउँदा झलनाथ पत्नी चित्रकार जलेर गम्भीर घाइते

प्रदर्शनकारीले घरमा आगो लगाउँदा झलनाथ पत्नी चित्रकार जलेर गम्भीर घाइते

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नि  पूर्णशाेभा चित्रकार आगलागीमा परी गम्भीर घाइते भएकी छिन् । उनलाई आन्दाेलनमा सहभागी व्यक्तिहरूले घाइते बनाएकाे हुनसक्ने आशंका गरिएकाे छ ।

खबरपाटी
खबरपाटी