आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
कठमाडौं । ट्रमा सेन्टरमा घाइते र मृतकको अवस्था बुझ्न पुगेका आफन्तमाथि पनि प्रहरीले लाठी प्रहार गरेको छ । ट्रमा सेन्टरमा घाइते भएर पुगेका आठ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।
अहिले पनि त्यहाँ ६० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।