आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डाै – प्रतिनिधिसभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे आजकाे बैठकले आन्दोलनरत 'जेन जी' पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरू राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च सर्तकता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आउँदो बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ । सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।