नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी

नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी

काठमाडौं : नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।

खबरपाटी
खबरपाटी