आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं : भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले स्वागत गरेको छ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद वर्षमान पुनले आफूहरूसँग भएको सहमति अनुसार समिति बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिए।
अन्य विपक्षी दलहरू रास्वपा र राप्रपाले भने उच्चस्तरीय समितिका संयोजक पूर्व मुख्यसचिव शंकरदास बैरागीमाथि नै प्रश्न उठाउँदै अस्वीकार गरेका छन्। उनीहरूले समिति स्वीकार्य नभएको जानकारी गराउँदै मंगलबारको प्रतिनिधिसभा बैठक पनि बहिस्कार गरेका छन्।