आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – इरानको राजधानी तेहरानबाट ११ जना नेपाली गएराति मसद पुगेका छन् । इरानमा रहेको भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू इरानकै अर्को शहर मसद पुगेका हुन् । त्यहाँबाट भारतले उद्धार गर्ने बताएको छ ।
उनीहरू तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए । इरानको तेहरानमा अझै ५ जना नेपाली जेलमा रहेका छन् । उनीहरूलाई उद्धार गर्न प्रक्रिया भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।