एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुने

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुने

काठमाडौं। एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० गतेदेखि सुरु हुने भएको छ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले शुक्रबार लिग भदौ २० देखि २८ गतेसम्म हुने जानकारी दिएको हो। 

कर्णाली यश्विसले अपराजित रहँदै पहिलो संस्करणको उपाधि जितेको थियो। कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गरेको थियो।

खबरपाटी
खबरपाटी