फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – क्लब वर्ल्डकप फुटबल सन् २०२५ अन्तर्गतको खेलमा चेल्सीले विजयी शुरुआत गरेको छ ।
एटलान्टाको मर्सिडेज–बेन्ज मैदानमा आज बिहान भएको खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २–० गोलले हरायो । उसका पेड्रो नेटोले ३४ औं मिनेटमा र इन्जो फर्नान्डेजले ७९ औं मिनेटमा गोल गरे ।
यससँगै चेल्सीले समूह ‘डी’ को खेलमा तीन अङ्क जोडेको छ । समूह ‘सी’ को खेलमा बोका जुनियर्स र बेनफिकाले २–२ गोलको बराबरी खेलेका छन् । समूह ‘सी’ मा बायर्न म्युनिखको तीन अङ्क छ ।
हिजोको खेलमा उसले अकल्याण्ड सिटीलाई १० गोलले पराजित गर्दै क्लब विश्वकप इतिहासकै फराकिलो अन्तरको जीत निकालेको थियो ।