आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । वर्षापछिको बाढीपहिरोका कारण मंगलबार (असार ३) विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । यसकारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयका अनुसार, ललितपुरको वाग्मती गाउँपालिका–३, छपेलीमा पहिरो खस्दा मंगलबार बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा तीन ठाउँमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, कोदारी, वडा नम्बर–३, लार्चा र भोटेकोसी–२ कै कोप्लाङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।