आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आफूलाई जारी गरिएको पक्राउ पूर्जीविरुद्ध पाठकले दायर गरेको रिटमा न्यायाधीश ऋषिराज भण्डारीले दुवै पक्षलाई ५ असारमा छलफलका लागि उपस्थित हुन बोलाएका छन् ।
प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न खोजेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन् ।
उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा। भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायत बहस गरेका थिए ।