फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आयोजनामा आजदेखि सुरु भएको फिफा क्लब विश्वकपको पहिलो खेलमा अमेरिकाको इन्टर मियामी र इजिप्टको अल–अह्लीले गोलरहीत बराबरी खेलेका छन् ।
आइतबार बिहान अमेरिकास्थित हार्ड रक रंगशालामा सम्पन्न खेलमा दुवै टिमले अंक बाँडेका हुन् ।
आजदेखि सुरु भएको प्रतियोगितामा कुल ३२ टोली छन् । फिफाले यी टोलीलाई कुल आठ समूहमा विभाजन गरेको छ ।
जसमा लियोनल मेसीको टोली मियामी समूह ‘ए’ मा छ । यो समूहमा मियामी र अल–अह्लीसँगै ब्राजिलको पाल्मेरस र पोर्चुगलको पोर्टो छन् ।
मियामीले अब बिहीबार पोर्टोसँग खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा मियामीले अर्को मंगलबार खेल्ने तालिका छ ।