भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत स्वीकृत गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो ।

विधेयक पारित भई कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरू समाधान हुने अर्थमन्त्री विष्णु पौडेलले बताए । 

खबरपाटी
खबरपाटी