फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
नेपाली राष्ट्रिय फुटबल टिमले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ। यसअघि सन् १९८८ मा एएफसी एसियन कप छनोटमा हङकङसँग खेलेको नेपाल त्यसपछि आज प्रतिस्पर्धा गर्न लागेको हो।
खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ ५:४५ मा सुरु हुने छ। फिफा वरियतामा हङकङ नेपालभन्दा माथि रहेको छ। हङकङ १५३ औं स्थानमा रहँदा नेपाल भने १७५औं स्थानमा रहेको छ। नेपाल र हङकङबिच यसअघि १९८८ मा दशरथ रंगशामा भएको एसियन कप छनोटमा गोलरहित बराबरी भएको थियो।