कान्ती लोकपथ आजदेखि चार दिन बन्द

कान्ती लोकपथ आजदेखि चार दिन बन्द

काठमाडौं । कान्ती लोकपथ आजदेखि चार दिन बन्द हुने भएको छ । निर्माण कार्यका लागि कान्ती लोकपथ आजदेखि चार दिन बन्द हुने लागेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

काठमाडौं–हेटौंडा जोड्ने कान्ती लोकपथमा रहेको वाग्मती खोलामा निर्माणधीन बेलीब्रिज जडानका लागि सवारी आवागमन पूर्णरूपमा बन्द गर्नु परेको जिल्ला प्रशासनले जनाएको छ । 

खबरपाटी
खबरपाटी