आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ– पन्ध्र दिनमै चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
खुम्बुका शेर्पाले गत शुक्रबार (मे २३) बिहान ३:१३ बजे ८,८४८.८६ मिटरको सगरमाथाको चौथो पटक आरोहण पूरा गरेका थिए।
यो उनको यस सिजनको चौथो सफल आरोहण हो, जसले उनलाई १५ दिनभित्रै चार पटक सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही बनाएको छ।
कीर्तिमानी शेर्पालाई विमानस्थलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूले भव्य स्वागत गरेका थिए। यस वर्षको सगरमाथा आरोहण सिजन लगभग सकिएको छ।