रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ ।

बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। 

आजको बैठकमा गृहमन्त्री रमेश लेखक माथि भिजिट भिसा प्रकरणमा उठेका प्रश्नमा छलफल गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।

यसबाहेक संसदमा रास्वपाको भूमिकालगायत अन्य समयसामयिक परिस्थितिबारे छलफलको तयारी रहेको छ।

खबरपाटी
खबरपाटी