आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार विहान ९ बजे आफ्नो निवास बुढानिलकण्ठमा बस्नेगरि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीको क्रियाशिल सदस्यताको विवाद र भातृसंगठन विवाद बारे छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा सरकारले जेठ १५ गते ल्याउन लागेको बजेट बारे पनि छलफल हुने बताइएको छ ।