ओली र देउवासहित कांग्रेस-एमालेका शीर्ष नेताहरू छलफलमा

ओली र देउवासहित कांग्रेस-एमालेका शीर्ष नेताहरू छलफलमा

काठमाडौं- सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट दुई दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।  
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन्।

 

खबरपाटी
खबरपाटी