आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । पर्साको वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
बुधबार बिहान वीरगन्ज महानगरपालिका–३२ स्थित टेढामा चट्याङ लागेर अन्दाजी १६ व्षका शिव शंकर माझीको मृत्यु भएको हो । घरमै सुतिरहेको उनी चट्याङमा परेको विल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।