आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
पोखरीमा पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका-२२ का २५ वर्षीय लोकेश महतोको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका-७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा उनी डुबेका हुन्।
साथीहरूसँग पौडी खेल्न गएका महतो डुबेको भेटिएपछि उनका आठ साथीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।