आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर पर्यटन तथा सम्पदा प्रहरीको सेल गठन गरेको छ ।
महानगर प्रहरी बलले महानगर भित्रका मुर्त तथा अमूर्त सम्पदाहरू र पर्यटकहरूको सुरक्षा र सहजिकरणको लागि मंगलबार देखि महानगर पर्यटन तथा सम्पदा प्रहरीको सेल गठन गरी परिचालन गरिएको जानकारी दिएको छ ।
पर्यटन तथा सम्पदा प्रहरीको सेलले महानगर भित्रका मुर्त तथा अमूर्त सम्पदाहरू र पर्यटकहरूको सुरक्षा र सहजिकरण गर्ने महानगरले बताएको छ ।