तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं । ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाभित्रबाट दुर्लभ रेडपान्डा चोरी गर्ने प्रयास भएको छ। ललितपुरस्थित सदर चिडियाखानाबाट मंगलबार बेलुकी रेडपान्डा चोरी गर्ने प्रयास भएको पाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले नेपालखबरलाई जानकारी दिए।
मंगलबार साँझ रेडपान्डा चोरी गर्ने प्रयास भएको सीसीटीभी फुटेजमा देखियोु उनले भने। उनका अनुसार रेडपान्डा चोरीका लागि दुई युवाले प्रयास गरेको पाइएको छ।
उनीहरू को हुन् भन्नेबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ।