आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सङ्घीय संसद् अन्तरगत मंगलबार प्रतिनिधिसभा बैठक बिहान ११ बजेबाट सुरु भएको छ । बैठकमा सरकारले संसद् प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल चलिरहेको हो ।