मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा आज जारी  सूचनामा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।


यस्तै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा जनाइएको छ ।

खबरपाटी
खबरपाटी