सरकार र शिक्षकहरूबीचको आजको वार्ता पनि निष्कर्षविहीन

सरकार र शिक्षकहरूबीचको आजको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं । सरकार र शिक्षकहरूबीचको वार्ता मंगलबार पनि निष्कर्षविहीन भएको छ ।

मंगलबार सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारी वार्तामा बसेका थिए ।

भोलि टुंग्याउने गरी आजलाई वार्ता सकिएको नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।

खबरपाटी
खबरपाटी