१ दिने महिला बृहत महिला स्वास्थ्य शिविर भण्डारामा स्वास्त्याङीद्वारा सम्पन्न
१४ वैशाख २०८२, आइतवार
काठमाडौं । हाम्रो शरीरको रक्षा गर्न र शरीरलाई विभिन्न रोगहरूबाट बचाउनका लागि खनिज पदार्थ चाहिन्छ। मानव शरीरको ९६ प्रतिशत भाग पानी, कार्वोहाइडे«ट्स, प्रोटिन र चिल्लो पदार्थले बनेको हुन्छ भने ४ प्रतिशत भाग खनिज पदार्थले बनेको हुन्छ।
शरीरमा खनिज पदार्थसँग अन्य पौष्टिक तत्त्वहरू बनेर रासायनिक प्रक्रिया भई महत्त्वपूर्ण कामहरू गर्छन्। जस्तैः नुन अत्यन्तै थोरै आवश्यक पर्छ तर नभई हुँदैन। त्यसैगरी कोसहरूको वृद्धि विकासका लागि र कोसहरूले राम्रो काम गर्न क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक हुन्छन्।