आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रर्दशन गरेका छन् । भारतको कश्मिरमा मङ्गलवार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दु अगुवाहरुले विरोध जनाएका छन् ।
विरोध स्वरूप उनीहरूले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।
उनीहरूले आतंककारी मुस्लिम भगाऊ देश बचाउ, जेहादी आतङ्कवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात् उनीहरूले इस्लामिक आतङ्कवादीको पुतलासमेत जलाएका छन् ।
उनीहरूले हिन्दुहरूलाई एक जुट हुन आग्रह गरेका छन् । कश्मिरमा भएको घटनाले आतङ्कवादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरूको ठहर छ । उनीहरूले इस्लामिक आतङ्कवाद बन्द गर्नु पर्ने माग राखेका छन् ।