शिक्षामन्त्री विद्या भट्टराईले दिईन राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिईन राजीनामा

काठमाडौँ :शिक्षक आन्दोलन पेचिलो भइरहेका वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी बताईएको छ ।

खबरपाटी
खबरपाटी