आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा आज राजधानीमा आयोजित विरोध प्रदर्शन सम्पन्न भएको छ।
राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोधलगायत मागसहितको प्रदर्शन बिजुली बजारबाट सुरु भई नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेर सम्पन्न भएको हो।
महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरूङ्गका अनुसार, प्रदर्शनमा सहभागी हुन राप्रपाका नेता तथा कार्यकर्ताहरू बिजुली बजारमा भेला भएका थिए। उनीहरूले नाराबाजी गर्दै निषेधित क्षेत्रसम्म प्रदर्शन गरेका थिए।