आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक मन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरकी मेयर रेनु दाहालले संयुक्त रूपमा सडक उद्घाटन गरेका हुन्।
गोन्द्राङ-पुल्चोक ६ लेनको सडक शुक्रबार दिउँसो उद्घाटन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि शुक्रबार नै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहले कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गरेका थिए।