आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा आइतबार स्वागत गर्दै समर्थकहरू।
काठमाडौँ-लामो समय पोखरा बसेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह फेरि उपत्यका बाहिर जान लागेका छन्।
यसअघि एक महिना पोखरा बसेर फागुन २५ मा ज्ञानेन्द्र काठमाडौँ फर्किएका थिए। अब तत्कालै उनी गोरखा भ्रमणमा निस्किदैछन्।
शाहका संवाद सचिव फणिराज पाठकका अनुसार गोरखा भ्रमणका क्रमका गोरखानाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्ने कार्यक्रम छ।