च्याम्पियन्स ट्रफी : दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

च्याम्पियन्स ट्रफी : दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।

फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि शुरू हुनेछ ।

खेलको विजेताले उपाधिका लागि भारतसँग दुबईमा खेल्नेछ ।


यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ ।

खबरपाटी
खबरपाटी