आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।
ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको दियोबाट आगो सल्किएको हो ।
उनका अनुसार महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।