उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगिँदै

उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगिँदै

पोखरा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । 

गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिने तयारी भइरहेको एमाले नेता राजीव पहारीले जानकारी दिए । 

पौडेलको घाँटी, गालामा आगोले पोलेको छ । मेयर धनराज आचार्यको भने फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ

खबरपाटी
खबरपाटी