आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । युक्रेनी सेनाको कब्जाबाट मुक्त गराएर दुई युवा नेपालीलाई स्वदेश फर्काइएको छ । नौ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको पहलमा स्वदेश फर्किन सफल भएका हुन् ।
भारतको एक कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा युक्रेन पुगेका दोलखाका शेर साम्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा नौ महिनाअघि युक्रेनको अध्यागमनबाट पक्राउ परेका थिए ।
भिसा थप्ने प्रक्रियामा रहँदा युक्रेनी सेनाको चेकजाँचमा समातिएका थिए ।