आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीमा उपस्थित हुँदैछन्।पहिलो तारेखका लागि उनी आज कास्की अदालतमा उपस्थित हुन लागेका हुन्।
कास्की पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई अदालतले गत पुस २५ गते तारेखमा उपस्थित हुनेगरी ६५ लाख धरौटीमा छाडेको थियो।