आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता परिवर्तनको खेल बन्द भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सत्तामा प्वाल पार्ने काममा बन्ध्याकरण भए बताए ।
“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ ।”
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहिष्कारका बावजुद संसद्को बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।