बोलबम यात्रा गर्दै भक्तजन

बोलबम यात्रा गर्दै भक्तजन

काठमाडौं । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट ३६० किलोमिटर टाढा रहेको भारतको झारखण्ड राज्यको देवघर जिल्लास्थित बाबा बैद्यनाथको पूजाअर्चनाका  लागि बोलबम यात्रा गर्दै भक्तजनहरू । यहाँबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजनहरू बाबाधाम जाने गर्दछन् । भक्तजनहरूले आउँदो श्रीपञ्चमीका दिन दर्शन, पूजा गर्नेछन् । तस्बिर :  रासस

खबरपाटी
खबरपाटी